DigiNepal
हलीमा याकूब
ROBINSON NIÑAL JR./PRESIDENTIAL PHOTO · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

हलीमा याकूब

Halimah Yacob

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हलिमा बिन्ते याकुब सिङ्गापुरकी एक महिला राजनीतिज्ञ, पूर्व वकिल र सन् २०१७ देखि सिङ्गापुरको आठौँ राष्ट्रपतिको रूपमा सेवा गरिरहेकी छिन्। राष्ट्रपति बन्नुभन्दा पहिले उनलाई सन् २०१३ जनवरी १४ मा सिङ्गापुरको संसदको अध्यक्ष छानिएको थियो। सिङ्गापुरको गणतान्त्रिक इतिहासमा संसदको अध्यक्ष र राष्ट्रपति हुने उनी प्रथम महिला हुन्। यो भन्दा आगाडि उनी सामुदायिक विकास, युवा र खेल मंत्रालयमा राज्य मन्त्री रहेकी थिइन्। उनी सन् २००१ देखि लगातार सिङ्गापुरको जुरोङ समूहको प्रतिनिधित्व निर्वाचन क्षेत्रबाट सांसद थिइन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
सिंगापुर wd
नागरिकता
सिंगापुर wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
People's Action Party (2001–2017) wd
शिक्षा
Tanjong Katong Girls' School, National University of Singapore, Singapore Chinese Girls' School wd
जीवनसाथी
Mohammed Abdullah Alhabshee wd
आधिकारिक वेबसाइट
istana.gov.sg wd
सामाजिक सञ्जाल
Facebook · Instagram wd

सम्हालेका पदहरू wd

  • President of Singapore (14 सेप्टेम्बर 2017 – 13 सेप्टेम्बर 2023)
  • Member of the Parliament of Singapore (11 सेप्टेम्बर 2015 – 7 अगस्ट 2017)
  • Speaker of the Parliament of Singapore (14 जनवरी 2013 – 7 अगस्ट 2017)
  • Member of the Parliament of Singapore (3 नोभेम्बर 2001 – 24 अगस्ट 2015)

पुरस्कार wd

  • Singapore Women's Hall of Fame (2014)
  • Order of Temasek
  • Asia's Most Influential Singapore (2022)
  • Order of King Abdulaziz al Saud
  • Dostyk Order of grade I
  • Order of Friendship

स्रोतहरू

  1. Wikipedia (English): Halimah Yacob · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हलीमा याकूब · CC BY-SA 4.0
  3. Wikidata item Q5642345 · CC0 1.0
  4. Image: President Halimah Yacob in 2019.jpg by ROBINSON NIÑAL JR./PRESIDENTIAL PHOTO (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हलीमा याकूब". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/halimah-yacob?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हलीमा याकूब बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: President Halimah Yacob in 2019.jpg — ROBINSON NIÑAL JR./PRESIDENTIAL PHOTO, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व