DigiNepal
फर्डिनान्ड म्यागलन
Unknown author Unknown author · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

फर्डिनान्ड म्यागलन

Ferdinand Magellan

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

फर्डिनान्ड म्यागेलन एक पोर्चुगलका अन्वेषक थिए। उनलाई सन् १५१९ को प्रशान्त महासागरको इस्ट इन्डिजसम्मको यात्राको योजनाकार र नेतृत्वका रुपमा, समुद्री व्यापार मार्ग खोल्ने व्यक्तित्वका रुपमा चिनिन्छ। यस क्रममा उनले अन्तर-महासागरीय मार्ग पत्ता लगाए जुन उसैको नाममा राखिएको छ। प्रशान्त महासागर हुँदै एशियाको यस यात्रा सन् १५१९-२२ मा विश्वको परिक्रमा गर्ने यो पहिलो थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Ponte da Barca wd
निधन
wd
निधन स्थान
Mactan wd
नागरिकता
Kingdom of Portugal, Crown of Castile wd
पेशा
explorer, sailor, seafarer wd
जीवनसाथी
Justine Picq wd

पुरस्कार wd

  • Master of the Order of Santiago
  • Military Order of Saint James of the Sword
  • Order of Christ

स्रोतहरू

  1. Wikipedia (English): Ferdinand Magellan · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): फर्डिनान्ड म्यागलन · CC BY-SA 4.0
  3. Wikidata item Q1496 · CC0 1.0
  4. Image: Ferdinand Magellan.jpg by Unknown author Unknown author (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"फर्डिनान्ड म्यागलन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/ferdinand-magellan?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख फर्डिनान्ड म्यागलन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ferdinand Magellan.jpg — Unknown author Unknown author, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व