
एडुआर्डो स्याभरिन
Eduardo Saverin
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
एदुआर्दो लुइज सभेरिन एक ब्राजिली उद्यमी र प्रायोजक लगानीकर्ता हुन्। सभेरिन फेसबुकका संस्थापकहरू मध्येका एक हुन्। सन् २०१२ मा उनको स्वामित्वमा फेसबुकको ५३ मिलियन सेयर रहेको थियो, जुन त्यस्ताका लगभग २ बिलियन अमेरिकी डलर मानिएको थियो। उनले क्युविकी र जुमियोजस्ता प्रारम्भिक चरणका नयाँ व्यावसायिक सङ्गठनहरूमा समेत लगानी गरेका थिए।
मुख्य तथ्यहरू
पुरस्कार wd
- Asia's Most Influential Singapore (2021)
स्रोतहरू
- Wikipedia (English): Eduardo Saverin · CC BY-SA 4.0
- Wikipedia (Nepali): एडुआर्डो स्याभरिन · CC BY-SA 4.0
- Wikidata item Q312663 · CC0 1.0
- Image: Eduardo Saverin CHINICT.JPG by Gravesv38 (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"एडुआर्डो स्याभरिन". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/eduardo-saverin?lang=ne. Retrieved 12 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख एडुआर्डो स्याभरिन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Eduardo Saverin CHINICT.JPG — Gravesv38, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Beto Sicupira
Jorge Paulo Lemann
Joseph Safra
Marcel Telles
Abreu Sodré