DigiNepal

द्रव्य शाह

Dravya Shah

गोरखाका प्रथम शाहवंशीय राजा

Read in English · हिंदी में पढ़ें

द्रव्य शाह गोरखाका ऐतिहासिक राजा थिए। राजा यशोब्रम्ह शाहका कान्छा छोराको रूपमा जन्मिए पनि आफ्नो चतुर्याईंका कारण यिनी राजा बन्न सफल भए। नेपाल एकीकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाह लिगलिगकोट, बार्पाक लगायतका राज्यहरूमा षड्यन्त्र गरी राज्य हत्याएका कारण एक षड्यन्त्रकारी राजाको रूपमा परिचित छन। उक्त राज्यारोहणमा उनलाई सहयोग गर्ने भारदारहरू गणेश पाण्डे, भागीरथ पन्त, नारायण अर्ज्याल, गङ्गाराम राना भुसाल, केशव बोहोरा, मुर्ति खवास, सर्वेश्वर खनाल, आदिहरू हुन् । गणेश पाण्डे द्रव्य शाहका प्रथम काजी (प्रधानमन्त्री) हुन् भने भागीरथ पन्त उनका प्रथम सेनापति हुन् । नारायण अर्ज्याल राजगुरु, सर्वेश्वर खनाल पुरोहित, केशव बोहोरा राजस्व अधिकारी आदि थिए ।

मुख्य तथ्यहरू

जन्मस्थान
नेपाल wd
निधन
wd

स्रोतहरू

  1. Wikipedia (English): Dravya Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): द्रव्य शाह · CC BY-SA 4.0
  3. Wikidata item Q20107430 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"द्रव्य शाह". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/dravya-shah?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख द्रव्य शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व