
देल्सी रोड्रिगेज
Delcy Rodríguez
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
देल्सी इलोइना रोड्रिगेज गोमेज भेनेजुएलाकी एक वकिल, कूटनीतिज्ञ तथा राजनीतिज्ञ हुन् जसले सन् २०१८ देखि भेनेजुएलाको उपराष्ट्रपति रूपमा कार्यभार सम्हाल्दै आएरहेकी छिन्। भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी पछि उनले सन् २०२६ जनवरी ३ का दिन भेनेजुएलाको कार्यवाहक राष्ट्रपति पद सम्हाल्दै त्यसको दुई दिनपछि औपचारिक रूपमा शपथ लिएकी थिइन्। रोड्रिगेजले ह्युगो चाभेज र मादुरोको राष्ट्रपतीय कार्यकालमा अन्तर्गत थुप्रै पदहरू सम्हालेकी थिइन् जसअन्तर्गत उनी सन् २०१३ देखि २०१४ सम्म सञ्चार तथा सूचना मन्त्री, सन् २०१४ देखि २०१७ सम्म परराष्ट्र मन्त्री, सन् २०१७ देखि २०१८ सम्म संविधान सभा अध्यक्ष, सन् २०१८ देखि बोलिभारियाली राष्ट्रिय गुप्तचर संस्थाको प्रमुख र सन् २०२४ देखि पेट्रोलियम मन्त्री थिइन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- President of Venezuela (देखि 5 जनवरी 2026 · वि.सं. २० पुष २०८२ देखि)
- Minister of People's Power of Hydrocarbons (27 अगस्ट 2024 – 5 जनवरी 2026 · वि.सं. १० भदौ २०८१ – २० पुष २०८२)
- minister of Finance of Venezuela (10 सेप्टेम्बर 2020 – 27 अगस्ट 2024)
- Vice President of Venezuela (14 जुन 2018 – 3 जनवरी 2026)
- राष्ट्रपति (4 अगस्ट 2017 – 14 जुन 2018)
- Minister of Foreign Affairs of Venezuela (26 डिसेम्बर 2014 – 21 जुन 2017)
- minister of Communications and Information of Venezuela (3 अगस्ट 2013 – 13 अक्टोबर 2014)
- minister of Popular Power of the Office of the Presidency (2006–2006)
- member of the Chamber of Deputies of Venezuela
- member of the 2017 National Constituent Assembly of Venezuela
- secretariat of the Presidency minister of Venezuela
पुरस्कार wd
- Order of Merit and Distinction of Palestine (2016)
- Order of Friendship (2024)
स्रोतहरू
- Wikipedia (English): Delcy Rodríguez · CC BY-SA 4.0
- Wikipedia (Nepali): देल्सी रोड्रिगेज · CC BY-SA 4.0
- Wikidata item Q15081116 · CC0 1.0
- Image: Delcy Rodríguez - 02 (19-01-2026) (cropped 2).jpg by Presidency of Venezuela (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"देल्सी रोड्रिगेज". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/delcy-rodriguez?lang=ne. Retrieved 10 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
José Ruperto Monagas
Luis Herrera Campins
Marcos Pérez Jiménez
Cipriano Castro
Antonio Guzmán Blanco
Isaías Medina Angarita
Santos Michelena
Diego Bautista Urbaneja
Juan Pablo Rojas Paúl
Pedro Gual Escandón
Raimundo Andueza Palacio