DigiNepal

प्रभाकर राणा

प्रभाकर राणा

नेपाली उद्यमी

Read in English

प्रभाकर शमशेर राणा एक नेपाली व्यवसायी हुन्। उनी पर्यटन, सवारी, मदिरा व्यवसायमा संलग्न छन्। उनी सोल्टी होटलका संस्थापक हुन्। राणाले नेपालको यातायातको क्षेत्रमा पनि ठूलो योगदान गरेका छन्। विशेष गरी सिप्रदी ट्रेडिङ कम्पनी मार्फत उनले टाटाको गाडी नेपाल ल्याए। उनले वित्तीय अवस्था कमजोर रहेका व्यवसायीलाई पनि सिप्रदीमार्फत सहज वातावरण बनाएर गाडी किन्न प्रोत्साहन गरे। त्यसकै बलमा टाटा नेपालको एक नम्बरको अटो कम्पनीका रूपमा स्थापित छ। उनकै सोच र मार्गदर्शनमा अघि बढेको कम्पनी वर्षैसाल टाटाको उत्कृष्ट डिलरका रूपमा पुरस्कृत भइरहेको छ। यही कम्पनी देशको सबैभन्दा धेरै कर तिर्ने सूचीमा पनि छ।

मुख्य तथ्यहरू

जन्मस्थान
सिंहदरवार wd
पेशा
व्यवसायी wd

स्रोतहरू

  1. Wikipedia (English): प्रभाकर राणा · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): प्रभाकर राणा · CC BY-SA 4.0
  3. Wikidata item Q65395312 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"प्रभाकर राणा". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q65395312?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख प्रभाकर राणा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व