
कोरासोन अकिनो
Corazon Aquino
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मारिया कोरासोन "कोरी" सुमुलङ कोह्वाङ्को-अकिनो एक फिलिपिनो राजनीतिज्ञ थिइन् जसले सन् १९८६ देखि १९९२ सम्म फिलिपिन्सको ११ औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हालिन्। उनी देशको पहिलो महिला राष्ट्रपति थिइन्। अकिनोले सन् १९८६ को जनक्रान्ति को नेतृत्व गरिन्, जसले राष्ट्रपति फर्डिनान्ड मार्कोसको २० वर्षे शासन (१९६५-१९८६) अन्त्य गर्यो र फिलिपिन्समा प्रजातन्त्रको पुनःस्थापना गर्यो। सञ्चारमाध्यमहरूले उनलाई प्रायः “प्रजातन्त्रकी आमा” भनेर सम्बोधन गर्थे।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- President of the Philippines (25 फेब्रुअरी 1986 – 30 जुन 1992)
पुरस्कार wd
- रमन म्याग्सेसे पुरस्कार (1998)
- Grand Cordon of the Supreme Order of the Chrysanthemum
- टाइम वर्ष व्यक्ति (1986)
- J. William Fulbright Prize (1996)
- World Citizenship Award (2001)
- Order of Sikatuna
- Knight Grand Cross of the Order of Merit of the Italian Republic
- Grand Cross of the Legion of Honour
- Grand Cross of the National Order of Merit
- Order of the Liberator General San Martín
- निशान-ए–पाकिस्तान
- Order of the White Elephant
- honorary doctor of the University of Hong Kong
- Philippine Legion of Honor
- Kalantiao's Order
स्रोतहरू
- Wikipedia (English): Corazon Aquino · CC BY-SA 4.0
- Wikipedia (Nepali): कोरासोन अकिनो · CC BY-SA 4.0
- Wikidata item Q1480 · CC0 1.0
- Image: Corazon Aquino 1986.jpg by Airman Gerald B. Johnson (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कोरासोन अकिनो". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/corazon-aquino?lang=ne. Retrieved 9 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Gloria Macapagal Arroyo
Benigno Aquino III
Ferdinand Marcos
Carlos P. Garcia
Ramon Magsaysay
Diosdado Macapagal