DigiNepal
क्लाउदिया सेन्बाउम
Bryan Berlin · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

क्लाउदिया सेन्बाउम

Claudia Sheinbaum

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

क्लाउदिया सेन्बाउम पार्दो एक मेक्सिकन वैज्ञानिक र राजनीतिज्ञ हुन् जो सन् २०२४ देखि ६६औँ मेक्सिकोको राष्ट्रपतिका रूपमा कार्यरत छिन्। उनी सन् २०१८ देखि २०२३ सम्म मेक्सिको सिटीको सरकार प्रमुख अर्थात् मेयर थिइन्। उनी मेक्सिको सिटीको प्रमुखमा निर्वाचित हुने पहिलो महिला र पहिलो यहुदी व्यक्ति हुन्। उनी मोरेना दलकी सदस्य हुन्। सेन्बाउमले सन् २०२४ को मेक्सिकी आम निर्वाचनमा राष्ट्रपतिका लागि सफलतापूर्वक प्रतिस्पर्धा गर्दै शानदार जित हाँसिल गरिन्। उनी राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो यहुदी व्यक्ति हुन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Mexico City wd
नागरिकता
मेक्सिको wd
पेशा
राजनीतिज्ञ, environmentalist, अनुसन्धानकर्ता, भौतिकशास्त्री, university teacher, मेयर wd
राजनीतिक दल
Morena (देखि 11 अक्टोबर 2013), Party of the Democratic Revolution wd
शिक्षा
Colegio de Ciencias y Humanidades Plantel Sur, National Autonomous University of Mexico, National Autonomous University of Mexico, National Autonomous University of Mexico, Lawrence Berkeley National Laboratory wd
जीवनसाथी
Carlos Imaz Gispert, Jesús Maria Tarriba wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram wd

सम्हालेका पदहरू wd

  • President of Mexico (देखि 1 अक्टोबर 2024 · वि.सं. १४ असोज २०८१ देखि)
  • president-elect (2 जुन 2024 – 30 सेप्टेम्बर 2024 · वि.सं. १९ जेठ २०८१ – १३ असोज २०८१)
  • Head of Mexico City government (5 डिसेम्बर 2018 – 16 जुन 2023)
  • Secretary of the Environment of Mexico City (5 डिसेम्बर 2000 – 15 मे 2006)

पुरस्कार wd

  • १०० महिला (बिबिसी) (2018)
  • Nobel Prize winner
  • Grand Cross with Collar of the Order of the Aztec Eagle
  • Time 100 (2025)

स्रोतहरू

  1. Wikipedia (English): Claudia Sheinbaum · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): क्लाउदिया सेन्बाउम · CC BY-SA 4.0
  3. Wikidata item Q5771800 · CC0 1.0
  4. Image: Claudia Sheinbaum Argentina v Spain 19 July 2026-283.jpg by Bryan Berlin (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 11 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"क्लाउदिया सेन्बाउम". DigiNepal. Last updated 9 November 2026. https://diginpl.com/people/claudia-sheinbaum?lang=ne. Retrieved 11 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख क्लाउदिया सेन्बाउम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Claudia Sheinbaum Argentina v Spain 19 July 2026-283.jpg — Bryan Berlin, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व