DigiNepal
अलेक्सान्दार केरेन्स्की
Wide World Photos · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अलेक्सान्दार केरेन्स्की

Alexander Kerensky

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अलेक्सान्दार फ्योदोरोभिच केरेन्स्की - रुसी एसेर नेता । सन् १९१७ को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति पश्चात् कानुनमन्त्री, रक्षामन्त्री र नौसेनामन्त्री बनेका थिए, त्यसपछि पुँजीजीवी अस्थायी सरकारका प्रधान र सर्वोच्च सेनापति बने । अक्टोबर समाजवादी क्रान्ति पश्चात् सोभियत सत्ताको विरुद्ध संघर्ष गर्दै रहे । सन् १९१८ मा भागेर विदेशतिर लागे ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
Ulyanovsk wd
निधन
wd
निधन स्थान
न्युयोर्क सहर wd
नागरिकता
Russian Republic, रूसी साम्राज्य wd
पेशा
राजनीतिज्ञ, अधिवक्ता, क्रान्तिकारी, jurist, सरकार प्रमुख, रचयीता wd
राजनीतिक दल
समाजवादी-क्रान्तिकारी पार्टी, Trudoviks wd
शिक्षा
Faculty of Law, Saint Petersburg State University wd
जीवनसाथी
Lydia Tritton, Olga Kerenskaya wd

सम्हालेका पदहरू wd

  • Prime Minister of Russia (21 जुलाई 1917 – 7 नोभेम्बर 1917)
  • Member of the State Duma of the Russian Empire
  • Member of the Russian Constituent Assembly

स्रोतहरू

  1. Wikipedia (English): Alexander Kerensky · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अलेक्सान्दार केरेन्स्की · CC BY-SA 4.0
  3. Wikidata item Q48211 · CC0 1.0
  4. Image: Alexandre Fiodorovitch Kerenski, 1881-1970 (cropped).jpg by Wide World Photos (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अलेक्सान्दार केरेन्स्की". DigiNepal. Last updated 10 November 2026. https://diginpl.com/people/alexander-kerensky?lang=ne. Retrieved 10 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अलेक्सान्दार केरेन्स्की बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Alexandre Fiodorovitch Kerenski, 1881-1970 (cropped).jpg — Wide World Photos, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व