यस्ता छन् सरकार र डा केसीबीच भएका सहमतिका छ बुँदा
काठमाडौँ, २१ कात्तिक: विभिन्न माग राखेर अनशनरत प्रा डा गोविन्द केसीसँग सरकारले छ बुँदे सहमति गरेको छ । गएराति भएको सहमतिसँगै डा केसीले अनशन अन्त्य गर्नुभएको हो । सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको गत असोज ३० गतेको निर्णयबमोजिम सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई…
Office of the Prime Minister and Council of Ministers