प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष मनोनयन गर्न गठित सिफारिस समितिको दरखास्त आह्वानसम्बन्धी सूचना
२९ भदौ २०८३29 Bhadra 20831 PDF
Ministry of Education and Sports
More from this departmentप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष मनोनयन गर्न गठित सिफारिस समितिको दरखास्त आह्वानसम्बन्धी सूचना

Attachments
Text extracted from the PDF
This text was extracted from the attached PDF by machine and may contain errors. The attached PDF is the authoritative version.
ctevtnotice.pdf
प्राविधिक शिक्षा तथा व्यािसावयक ताधिम परिषद्को उपाध्यक्ष मनोनयन गनन गठित धसफारिस सधमधतको
दिखास्त आह्वानसम्बन्िी सूचना।
(प्रथम पटक प्रकाशित धमधत: २०८३ भाद्र २७ गते)
प्राविधिक शिक्षा तथा व्यािसावयक ताधिम परिषद्को उपाध्यक्ष मनोनयन गनन गठित धसफारिस सधमधतबाट धमधत २08३ भाद्र २५ गते स्िीकृत
प्राविधिक शिक्षा तथा व्यािसावयक ताधिम परिषद्को उपाध्यक्ष मनोनयन गनन गठित धसफारिस सधमधतको बैिक तथा धसफारिस सम्बन्िी कायनविधि,
२०८३ बमोशिम इच्छु क तथा योग्य नेपािी नागरिकिे परिषद्को उपाध्यक्ष पदका िाधग कायनविधिको अनुसूची १ मा उल्िेख गरिएको ढााँचामा
यो सूचना प्रथम पटक प्रकाशित भएको धमधतिे ७ ठदनधभत्र शिक्षा तथा खेिकुद मन्त्रािय, धसिं हदिबािको प्राविधिक शिक्षा िाखामा कायानिय
समयधभत्र दिखास्त पेस गनन आह्वान गरिएको छ। आिेदन गनन पाउने अशन्तम ठदन सािनिधनक धबदा पिे मा त्यसपधछ कायानिय खुिेको ठदनको
कायानिय समयधभत्र आिेदन गनन सवकनेछ। कायनविधि मन्त्राियको िेबसाइट www.moest.gov.np मा हे न न सवकनेछ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.
