नेपाल प्रहरीमा ३३४ पदका लागि नयाँ भर्ना खुल्यो (सहायक निरीक्षकसहित कार्यालय सहयोगी माग)
२ असोज २०८३2 Asoj 20835 images
Office of the Prime Minister and Council of Ministers
More from this departmentकाठमाडौँ। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्तिका लागि ३३४ जना नयाँ कर्मचारीको माग गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा (भर्ना छनोट शाखा), नक्सालले सूचना प्रकाशित गरी योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो।
थप विवणहरू तल दिइएका तस्बिरमा हेर्नुहोस्
Attachments
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.




