Official update

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विधेयकको मस्यौदामा राय/सुझाव सम्बन्धी सूचना।

९ असोज २०८३9 Asoj 20831 PDF

Issued by

Ministry of Health and Food Safety

More from this department

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा विधायन ऐन, २०८१ को दफा ६ बमोजिम सर्वसाधारणको राय/सुझावको लागि प्रकाशन गरिएको सूचना।

सूचना_1cokxlh.pdf

OpenDownload
Page 1 of 4: सूचना_1cokxlh.pdf
1 / 4
Page 2 of 4: सूचना_1cokxlh.pdf
2 / 4
Page 3 of 4: सूचना_1cokxlh.pdf
3 / 4
Page 4 of 4: सूचना_1cokxlh.pdf
4 / 4

Attachments

Text extracted from the PDF

This text was extracted from the attached PDF by machine and may contain errors. The attached PDF is the authoritative version.

सूचना_1cokxlh.pdf
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लाई सं शोधन गनन बनेको ववधे यकको मस्यौदामा ववधायन ऐन, 2081 को दफा ६ बमोजिम सवनसाधारणको राय/सुझाबको लागग प्रकाशन गररएको सूचना। नेपाल सरकार स्वास््य तथा खाद्य स्वच्छता मन्त्रालय (मा. मन्त्रीस्तर) को गमगत २०८३/06/08 को खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लाई सं शोधन गनन बनेको ववधेयकको मस्यौदामा कुनै राय सुझाव भए ७ ददन (गमगत 2083/06/14 गते) गभर यस मन्त्रालयको कानून शाखाको इमेल ठे गाना law.section@mohp.gov.np मा दे हाय बमोजिमको ढााँचामा पठाउनु हुन ववधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रयोिनको लागग यो सूचना प्रकाशन गररएको छ। क्र.स. मस्यौदा ववधेयकको प्रस्ताववत व्यवस्था दफा हुन ुपने सुझाव) व्यवस्था (राय राय सुझावको पुष्ट्याई १ 2 3 खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लाई सं शोधन गनन बनेको ववधेयक प्रस्तावना : खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ सं शोधन गनन आवश्यक भएकोले , सं घीय सं सदले यो ऐन बनाएको छ। १. सं जिप्त नाम तथा प्रारम्भ : (१) यस ऐनको नाम "खाद्य स्वच्छता तथा गुणस्तर (पवहलो सं शोधन) ऐन, 2083" रहेको छ । (२) यो ऐन तुरुन्त्त प्रारम्भ हुनेछ । २. मूल ऐनको दफा २ मा संशोधन : खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ (यसपगछ “मूल ऐन” भगनएको) को दफा २ को खण्ड (थ) मा रहेका “कृवि तथा पशुपन्त्छी ववकास” भन्ने शब्दहरूको सट्टा “खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्त्धी वविय हेने” भन्ने शब्दहरू राजखएका छन्। ३. मूल ऐनको दफा 3 मा सं शोधन : मूल ऐनको दफा 3 को उपदफा (१) मा रहेको “नेपाल सरकारले ” भन्ने शब्दहरूको सट्टा “मन्त्रालयले” भन्ने शब्द राजखएको छ। ४. मूल ऐनको दफा 5 मा सं शोधन : मूल ऐनको दफा 5 को,(१) उपदफा (१) मा रहेको “नेपाल सरकार” भन्ने शब्दहरूको सट्टा “मन्त्रालय” भन्ने शब्द राजखएको छ। (२) उपदफा (१) को खण्ड (ग) मा रहेका “नेपाल सरकार, स्वास््य तथा िनसं ख्या” भन्ने शब्दहरूको सट्टा “ नेपाल सरकारको कृवि सम्बन्त्धी वविय हेने” भन्ने शब्दहरू राजखएका छन्। (३) उपदफा (१) को खण्ड (घ) को सट्टा दे हायको खण्ड (घ) राजखएको छः“महाशाखा प्रमुख, खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्त्धी वविय हेने, मन्त्रालय - सदस्य” (४) उपदफा (१) को खण्ड (ङ) मा रहेका “वन तथा वातावरण” भन्ने शब्दहरूको सट्टा “ नेपाल सरकारको सं घीय मागमला सम्बन्त्धी वविय हेने” भन्ने शब्दहरू राजखएका छन्। (५) उपदफा (१) को खण्ड (च) पगछ दे हायको खण्ड (च१) थवपएको छः“(च१) सहसजचव, ववज्ञान, प्रववगध तथा नवप्रवतन सम्बन्त्धी वविय हेने मन्त्रालय - सदस्य” (६) उपदफा (१) को खण्ड (ञ) खारे ि गररएको छ। ५. मूल ऐनको दफा 7 मा सं शोधनः मूल ऐनको दफा 7 को उपदफा (१) को खण्ड (क) र (ख) तथा उपदफा (२) मा रहेका “नेपाल सरकार” भन्ने शब्दहरूको सट्टा “मन्त्रालय” भन्ने शब्द राजखएको छ। ६. मूल ऐनको दफा 15 मा संशोधन : मूल ऐनको दफा 15 को खण्ड (घ) मा रहेको “बवहगमनजित” भन्ने शब्द पगछ “हानीकारक” भन्ने शब्द थवपएको छ। ७. मूल ऐनको दफा 3४ मा सं शोधन : मूल ऐनको दफा 34 को सट्टा दे हायको दफा 34 राजखएको छः- “३४. खाद्य पदाथन नष्ट गने : (१) यस ऐन बमोजिम अनुगमन, गनरीिण, िााँचबुझ वा आकजस्मक गनरीिणको क्रममा कुनै खाद्य पदाथन स्पष्ट रुपमा दे जखने गरी सडे गले को, कुवहएको, वकरा परे को, फोहोर गमगसएको, दूवित खाद्य पदाथन, उपभोग गररसक्नु पने अवगध समाप्त भएको खाद्य पदाथन वा अन्त्य कुनै कारणबाट मानव उपभोगको लागग असुरजित रहेको पाइएमा अनुगमन, गनरीिण वा िााँचबुझ गने अगधकारीले त्यस्तो खाद्य पदाथन स्थानीय तह वा स्थानीय प्रशासनका प्रगतगनगधको रोहवरमा उपयुक्त तवरले नष्ट गनेछ। (२) उपदफा (१) बमोजिम नष्ट गनुन नपने अन्त्य प्रयोिनको लागग प्रयोग गनन सवकने खाद्य पदाथन पुन प्रयोग गनन सवकनेछ। (३) उपदफा (१) र (२) बमोजिम खाद्य पदाथन नष्ट तथा पुन प्रयोग गने सम्बन्त्धी कायनववगध तोवकए बमोजिम हुनेछ।” ८. मूल ऐनको दफा 38 मा संशोधन : मूल ऐनको दफा 38 को उपदफा (5) पगछ दे हायको उपदफा (6) र (७) थवपएको छः“(६) यस दफा बमोजिम वफतान गररएका न्त्य ुनस्तरका खाद्य पदाथनको मानव स्वास््यमा प्रगतकूल असर नहुने गरी नष्ट वा उपयुक्त तवरबाट व्यवस्थापन गनन सवकनेछ। (७) खाद्य पदाथनको नष्ट तथा व्यवस्थापन सम्बन्त्धी अन्त्य व्यवस्था तोवकए बमोजिम हुनेछ।” ९. मूल ऐनको दफा 39 मा सं शोधन : मूल ऐनको दफा 39 को उपदफा (३) को खण्ड (क) मा रहेको “परीिण गरर गराई” भन्ने शब्दहरू पगछ “न्त्यूनस्तर वा दूवित खाद्य पदाथन भए सो समेत खुलाई” भन्ने शब्दहरू थवपएका छन्। १०. मूल ऐनको दफा 41 मा सं शोधन : मूल ऐनको दफा 41 को उपदफा (१) को सट्टा दे हायको उपदफा (१) राजखएको छः“(१) यस ऐन बमोजिम अनुगमन, गनरीिण, िााँचबुझ, आकजस्मक गनरीिण वा खाद्य पदाथनको नमूना सङ्कलनको क्रममा दे हायको अवस्था दे जखएमा त्यस्तो खाद्य पदाथनको उत्पादक, ढु वानीकतान, सञ्चयनकतान, पैठारीकतान, गबक्रेता वा सेवा प्रदायकाई अनुगमन, गनरीिण, िााँचबुझ वा आकजस्मक गनरीिण गने अगधकारीले स्थानीय तह वा स्थानीय प्रशासनका प्रगतगनगधको रोहवरमा तत्काल दे हाय बमोजिमको िररबाना गनन सक्नेछः(क) अनुगमन, गनरीिण, िााँचबुझ, आकजस्मक गनरीिण वा खाद्य पदाथनको नमूना सङ्कलनको काममा बाधा वा अवरोध पुर्याएमा बीस हिार रुपैयााँसम्म, (ख) खाद्य पदाथन दे हाय बमोजिम भई मानव उपभोगको लागग असुरजित रहेको वा प्रयोगशालामा िााँच ववश्लेिणका लागग नमूना सं कलन गनन नगमल्ने अवस्थामा रहेका खाद्य पदाथन दफा 34 बमोजिम नष्ट गरी खाद्य पदाथनको पररमाण र मानव स्वास््यमा पानन सक्ने असरसमेतका आधारमा तीन लाख रुपैँ यासम्म, (१) स्पष्ट रुपमा दे जखने गरी कुवहएको, सडे को, वकरा परे को, (२) िैववक वा अिैववक बाह्य अखाद्य पदाथन गमगसएको, (३) बाह्य हागनकारक तत्व गमसाइएको, (४) दुग नजन्त्धत वा फोहोर ठााँउमा राजखएको वा तयार पाररएको वा अन्त्य कुनै कारणबाट खाद्य पदाथनको गुणस्तरमा ह्रास आउने कायन गररएको, (५) उपयोग गररसक्नु पने अवगध समाप्त भएको वा सो खाद्य पदाथनमा नयााँ ले बल लगाएको, (६) ले बल वववरणमा कुनै केरमेट, थपघट वा नबुजझने गररएको वा मेटाएको खाद्य पदाथन ववक्रीको लागग राजखएको” ११. गनदे जशका, कायनववगध वा मापदण्ड बनाउन सक्नेः मन्त्रालयले यो ऐनको र यस अन्त्तगनत बनेको गनयमको अगधनमा रही आवश्यक गनदे जशका, कायनववगध वा मापदण्ड बनाउन सक्नेछ।

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

Related updates