DigiNepal · places
temple in Nepal
temple in Nepal Type: temple. Located in: Shuklagandaki. नेपालीमा: ढोरबाराहि मन्दिर, ढोरबराहि मन्दिर तनहुँ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । ढोरबराहि मन्दिर हिन्दूहरूको महत्त्वपूर्ण धार्मिक स्थल हो। तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका, ९ मा स्थित ढोरवाराही मन्दिर धार्मिक पर्यटनका हिसाबले अत्यन्तै महत्त्वपूर्ण तीर्थस्थलको रूपमा रहेको छ, यहाँ वर्षैभरी दर्शनार्थी को घुइँचो लागिरहन्छ । Sources: Wikipedia and Wikidata (Q65396971). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.