DigiNepal · places
Hindu temple in Nepal
Siddhikali Temple is a Hindu temple located in Thimi, Bhaktapur District, Nepal. Type: temple. नेपालीमा: सिद्धिकाली मन्दिर, सिद्धिकाली मन्दिर नेपालको थिमिमा अवस्थित एउटा हिन्दू मन्दिर हो। दुई तले छानाको मन्दिर भगवान काली, शिव र गणेशलाई समर्पित छ। यो शक्तिपीठ सतीदेवीको दाहिने आँखा खसेको कारणले बनेको जनविश्वास रहेको छ। यो ठाउँ थिमीको उत्तर पश्चिममा इनायक्वोमा अवस्थित छ। यस मन्दिरलाई इनायक्वो द्यो पनि भनिन्छ र सिद्धिकाली मन्दिर अष्टमातृकाकी देवी चामुण्डा भनेर पनि चिनिन्छ। Sources: Wikipedia and Wikidata (Q45352042). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.