DigiNepal · places
river in Nepal
The Bishnumati River is a river flowing in the Kathmandu Valley in Nepal that originates at Tokha on Shivapuri Mountain, north of Kathmandu. Type: river. नेपालीमा: विष्णुमती नदी, विष्णुमती नदी नेपालको काठमाडौँ उपत्यकामा बग्ने एक नदी हो जुन काठमाडौँको उत्तरमा शिवपुरी पर्वतको टोखाबाट सुरु हुन्छ। यो पुरानो काठमाडौँ महानगरपालिकाको पश्चिमी भाग भएर बग्छ। यो हिन्दु र बौद्ध धर्मावलम्बीका लागि पवित्र नदी हो। शाब्दिक अर्थमा विष्णुमतीको अर्थ भगवान विष्णुको प्रिय नदी हो। Sources: Wikipedia and Wikidata (Q3695351). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.