DigiNepal · places
lake in Dang District, Nepal
lake in Dang District, Nepal Type: lake. Located in: Lamahi. Coordinates: 27.8750 N, 82.5736 E. नेपालीमा: जखेरा ताल, जखेरा ताल प्रदेश नं. ५ को दाङ जिल्लाको लमही नगरपालिका अन्तर्गत पर्ने एउटा ताल र रमणीय स्थल हो। देउखुरी उपत्यकाको मध्य-उत्तरी भागमा अवस्थित यो ताल कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट घुम्न आउने आन्तरिक पर्यटकबीच लोकप्रिय गन्तव्यको रूपमा रहेको छ। यो ताल दाङ जिल्लाको एक प्रमुख पर्यटकीय स्थल हो। यस ताल भित्र र बाहिर गरी जम्मा चार वटा मन्दिर निर्माण गरिएको छ। Sources: Wikipedia and Wikidata (Q30123706). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.