DigiNepal · places
Type: human settlement, municipality of Nepal. Located in: Narayani Zone. Coordinates: 27.6047 N, 84.6425 E. नेपालीमा: राप्ती नगरपालिका, राप्ती नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो। २०७२ असोज १ मा नगरपालिका घोषणा गर्दा साविकका पिप्ले, भण्डारा र वीरेन्द्रनगर समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्ता गर्दा साविकका कोराक र लोथर गाविसहरू यसमा गाभिएका थिए। राप्ती नगरपालिकाको केन्द्र साविकको भण्डाराको हर्दी बजारमा रहेको छ। Sources: Wikipedia and Wikidata (Q21044772). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.