DigiNepal · places
Type: municipality of Nepal, human settlement. Located in: Sagarmatha Zone. Coordinates: 26.7752 N, 86.3302 E. नेपालीमा: गोलबजार नगरपालिका, गोलबजार नगरपालिका नेपालको मधेश प्रदेशको सिराहा जिल्लामा पर्ने एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा असनपुर, अशोकापुर बल्कवा, बेतौना, लालपुर, चन्द्रलालपुर, मुक्सर, चन्द्रोदयपुर र जमदह गाउँ विकास समितिहरू लाई समेटेर गोलबजार नगरपालिका घोषणा गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा दुर्गापुर गाविस पनि यसमा गाभिएको थियो। Sources: Wikipedia and Wikidata (Q21041736). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.