DigiNepal · places
Malika Dhuri is a 3,700 m (12,100 ft) high mountain peak in Muna, Myagdi, Nepal. The name is derived from two local words Malika and Dhuri.
Malika Dhuri is a 3,700 m (12,100 ft) high mountain peak in Muna, Myagdi, Nepal. The name is derived from two local words Malika and Dhuri. Type: mountain. Coordinates: 28.2000 N, 83.1000 E. नेपालीमा: मालिका धुरी, मालिका धुरी नेपालको एक हिमा चुचुरो हो । यो हिम चुचुरो नेपालको म्याग्दी जिल्लाको मुना गाउँमा पर्दछ । यो हिमालयको नाम दुईवटा शब्दहरू मिलेर बनेको छ । कतिपए ठाउँमा अग्ला पहाडहरूलाई धुरी भनिन्छ । मालिका त्यो ठाउँको नाम हो । त्यसैले यस हिमालयको नाम मालिका धुरी रहन गएको अनुमान छ । यसका चारै तिर घोरल, कस्तुरी, भालु आदी जनावरहरू रहनुका साथै विभिन्न प्रकारका जडिबुटीहरू पाइन्छन् । Sources: Wikipedia and Wikidata (Q19682550). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.