DigiNepal · places
waterfall in Nepal
Pokali waterfall is located in Okhaldhunga district of Nepal draining to the Likhu river. With a fall height of 130 m, it is considered second tallest fall of Nepal. Type: waterfall. Coordinates: 27.4245 N, 86.2713 E. नेपालीमा: पोकली झरना, पोकली झरना नेपालको कोशी प्रदेशको ओखलढुङ्गा जिल्लाको पोकलीमा अवस्थित नेपालको एक झरना हो। यो झरना करिब १३० मिटर अग्लो छ। लिखु खोलाको उत्तरपूर्वबाट झर्ने यो झरनानजिकै पर्ने घना जङ्गलले ढाकेको गौरी वन पोकलीको अर्को आकर्षण हो। खोलाको चट्टाने भागमा बजारिँदै झरेको पानीको बेग आनन्द दिने खालको छ। चट्टानमा पानी ठोक्किएर आकाशबाट पानी दर्किंदा समय-समयमा इन्द्रेणीसमेत लाग्छ यहाँ। Sources: Wikipedia and Wikidata (Q19680368). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.