DigiNepal · places
Type: lake. Located in: Gandaki Province. Coordinates: 28.2345 N, 83.7875 E. नेपालीमा: पञ्चासे ताल, पञ्चासे ताल कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पञ्चासे लेकमा अवस्थित ताल हो। यो ताल समुद्र सतहदेखि २ हजार ५०९ मिटरको उचाइमा छ। तालको लम्बाइ ११० मिटर र चौडाइ २० देखि २५ मिटर तथा झण्डै १० मिटर गहिरो छ। चारैतिर जंगलले घेरिएको मनोरंजन भएको स्थलमा रहेको यो तालको विशेषता हो- पात-पतिङ्गर तालमा तैरेर नरही सफा पानी बसिरहनु। Sources: Wikipedia and Wikidata (Q19679979). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.