DigiNepal · places
river in Nepal and India
river in Nepal and India Type: river. Flows into: Ganges. Coordinates: 25.6560 N, 85.1781 E. नेपालीमा: गण्डकी नदी, गण्डकी नदी नेपालको एक प्रमुख नदी हो। नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नदी हो। यसका सहायक नदीहरू कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, दरौंदी, मर्स्याङ्दी र त्रिशुली हुन्। गण्डकी नदीलाई चितवन प्रवेश गरेपछि 'नारायणी' भनिन्छ। यसको लम्बाई ३३८ कि.मी. र जलप्रवाह क्षेत्रफल २६,००० वर्ग कि.मी. भूमि छ। यसलाई भारतमा गण्डक नामले चिनिन्छ। Sources: Wikipedia and Wikidata (Q18340305). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.