DigiNepal · places
Type: temple. Located in: Kavrepalanchok District, Bagmati Province. Coordinates: 27.5967 N, 85.5216 E. नेपालीमा: मुक्तिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर पनौती, काभ्रेपलाञ्चोक जिल्लाको एउटा हिन्दू मन्दिर हो। यस मन्दिर मुस्ताङमा रहेको मुक्तिनाथमा तीर्थयात्रीमा जान नसक्ने बच्चाहरू, बूढाबूढी र अशक्तहरूका लागि यो मन्दिर स्थापना भएको हो। मुक्तिनाथ मन्दिरको स्थापना वि.सं आश्विन २०७८ सालमा भएको हो। Sources: Wikipedia and Wikidata (Q134738692). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.