DigiNepal · places
Type: human settlement, municipality of Nepal. Located in: Bagmati Zone. Coordinates: 27.7164 N, 85.4278 E. नेपालीमा: चाँगुनारायण, चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका चाँगुनारायण, झौखेल, दुवाकोट र छालिङ गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा साविकको ताथली, सुडाल, बागेश्वरी र नगरकोट गाविसहरू मिलेर बनेको महामञ्जुश्री-नगरकोट नगरपालिका यसमा गाभिएको थियो। Sources: Wikipedia and Wikidata (Q13180934). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.