DigiNepal · places
River in eastern Nepal
The Mai Khola is a river in eastern Nepal, the headwater of the Kankai River. Its water is used for irrigation and also powers several hydroelectric plants. Type: river. Coordinates: 26.8289 N, 87.7800 E. नेपालीमा: माई खोला, माई खोला नेपालको पूर्वमा इलाम जिल्ला र झापा जिल्लामा भएर दक्षिण तर्फ बग्ने खोला हो। यो खोला कनकाई नदीको प्रमूख सहायक खोला हो। माई खोला महाभारत पर्वत शृङ्खलामा रहेका झरनाहरूबाट उत्पन्न भएको छ। यसका प्रमुख सहायक खोलाहरूमा जोग माई खोला र पुवा खोला पर्दछन्। यो खोला झापा जिल्लामा प्रवेश गरे पछि कनकाई नदी मिसिन्छ। माई खोलामा माईखोला जलविद्युत लगायत थुप्रै जलविद्युत परियोजनाहरू रहेका छन्। Sources: Wikipedia and Wikidata (Q104878160). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.