DigiNepal · food
Tea Plants
Nepali tea is a beverage made from the leaves of tea plants grown in Nepal. They are distinctive in appearance, aroma and taste, but are similar in many ways to Darjeeling tea, which is produced over the border in India. Its relatively smaller production quantities mean that teas from Nepal are less well known than those from Darjeeling. नेपालीमा: इलाम जिल्लाको भौगर्भिक बनावट, नेपाली चिया नेपालमा उत्पादन हुने चियाको बोटको पातबाट बनाइने पेय पदार्थ हो। नेपालमा पाइने चिया उपस्थिति, गन्ध र स्वादको लागि लोकप्रिय छन्। तर दार्जिलिङको चियासँगै धेरै तरिकामा नेपालमा पाइने चिया समान छन्। नेपालको पूर्वी क्षेत्रको भूगोल दार्जिलिङसँग मिल्दोजुल्दो रहेकाले चियामा पनि यसको प्रभाव पाइन्छ। तुलनात्मक रूपमा उत्पादन कम हुने भएकाले नेपालको चिया दार्जिलिङका चियाभन्दा कम परिचित छ। Sources: Wikipedia and Wikidata (Q8015507). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.