DigiNepal · food
dumpling delicacy in India and Nepal
Bagiya is a delicacy of the Maithils, Tharu and Dhimal communities of India and Nepal. It is a steamed dumpling that consists of an external covering of rice flour and an inner content of sweet substances such as chaku, vegetables and other fried items. The delicacy plays a very important role in Madhesi and Tharu society, and is a key part of the festival of Diwali on the day of Laxmi Puja. नेपालीमा: बगिया, बगिया जसलाई पिठा पनि भनिन्छ, बाफाएर पकाईने मम: जस्तै पकवान हो। यो नेपालको मैथिल, थारू र धिमाल जातिको पकवान हो। यो भारतको केही भागमा पनि पकाइन्छ। यो खानाको बाहिरी भागमा चामलको पिठो हुन्छ र भित्र चाकु, सागसब्जी र अन्य भुटेका वस्तुहरू राखिन्छ। थारु समाजमा लक्ष्मी पूजाको दिनमा यो खानाको विषेश महत्व रहन्छ। Sources: Wikipedia and Wikidata (Q60743922). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.