DigiNepal · food
Newar dish of Nepal
Samay baji is an authentic traditional dish of the Newar community in Nepal. In recent years, it has become one of the main attractions of Nepalese cuisine. It is considered a typical dish of the Newar community and has been passed down through generations, remaining highly appreciated by the people. Type: dish. नेपालीमा: समय् बजि, समय् बजि नेवारी समुदायको पारम्परिक परिकार हो । विदेशीहरू माझ यो खानाको नेपालमा आकर्षण समेत रहेको छ । यो परिकार नेपालीहरूको विशेष परिकार हो । यो खाना धेरै पुस्ताहरूबाट सर्दै आएको भएता पनि मानिसहरू माझ यसको लोकप्रियता उस्तै छ । यो परिकार परिवारको जमघट तथा नेवारी पर्वहरूमा खुवाइने गर्दछ । यो परिकार श्राद्धमा समेत खुवाइने गरिन्छ । Sources: Wikipedia and Wikidata (Q17017114). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.