DigiNepal · food
Tibetan dish made of bread, beef, and vegetables
Sha phaley, also known as shabhalep (ཤ་བག་ལེབ།), is a Tibetan dish of bread stuffed with seasoned meat and cabbage, which is then fashioned into semi-circular or circular shapes, and is either deep-fried or pan-fried based on regional variations. नेपालीमा: शा फाले, शा फाले, जसलाई शाभाले पनि भनिन्छ, एक प्रकार तारेको रोटी हो। यो प्रायत: हिमाली भेगमा बनाइन्छ। यसको उत्पत्ति तिब्बतमा भएको मानिन्छ। यसलाई तयार गर्न मैदाको रोटीभित्र कुनै एक प्रकार को मासु, बन्दा गोबी, प्याज, हरियो लसुन र अन्य मसलाको कीमा हालेर, गोलाकर बनाएर तेल मा तारिन्छ। मासुको सट्टामा अनय तरकारीहरू हालेर यसको शाकाहारी प्रकार पनि बनाउन मिल्छ। Sources: Wikipedia and Wikidata (Q16868423). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.