DigiNepal · culture
family name
Bhattarai or Bhattrai is a Nepalese surname. Typically those with the surname belong to the Brahmins or Chettris of Nepal. Type: family name. नेपालीमा: भट्टराई, भट्टराई नेपालमा बसोबास गर्ने बाहुन तथा क्षेत्रीको एक थर हो। यो थर वशिष्ठ गोत्रको हुन्छ। भट्टराई खसजातिको थर हो । सिँजामा विक्रमको सातौँ आठौँ शताब्दीमा ऋषि भट्टबाट यो वंशले पहिचान बनाएको पाइन्छ । यिनका छैटौँ सन्तति गर्भू भट्टलाई तत्कालीन चल्ल राजाले न्यायको फाँट हेर्ने राजकीय काम जिम्मा दिएपछि भट्टराई भनिन थालिएको हो । Sources: Wikipedia and Wikidata (Q854889). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.