DigiNepal · culture
ethnic group
The Mech is an ethnic group belonging to the Bodo-Kachari group of peoples. It is one of the scheduled tribes of India, listed in the states of West Bengal and Assam, India. They also inhabit Nagaland in India as well as Nepal. Type: ethnic group. नेपालीमा: मेचे जाति, मेचे जातिलाई बोडो जातिको नामले पनि चिनिन्छ, पूर्वी तराईको झापा जिल्लाका आदिवासीमध्ये एक हुन्। परापूर्वकालमा मेची खोला र कन्काई नदीका बीचमा बस्ने भएकाले यिनीहरूलाई मेचे भनिएको हो। झापाको कप्तानबारी, आयाबारी, जलथल, शनिश्चरे, धुलाबारी, अनारमनी बेलडाँगी, धाइजन आदि क्षेत्रमा यिनीहरूको बसोबास छ। यिनीहरू साहू महाजनहरूबाट असाध्यै शोषित-पीडित छन्। Sources: Wikipedia and Wikidata (Q6804450). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.