DigiNepal · culture
language of Nepal
Kulung is one of the Kiranti languages. It is spoken by an estimated 33,000 people. Van Driem (2001) includes Chukwa as a dialect. Type: language, modern language. नेपालीमा: कुलुङ (राई) भाषा, कुलुङ भाषा नेपालमा बोलिने १२५ भाषाहरुमध्ये एक हो । यो भाषा विशेषत सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, झापा, सुनसरी, मोरङ लगायतका पुर्वी नेपालका जिल्लाहरूमा बोलिन्छ । २०६८ सालको जनगणना अनुसार कुलुङ मातृभाषीको सङ्ख्या ३३,१७० रहेको छ । यो भाषा कुलुङ र नाछिरिङ समुदायले आफ्नो मातृभाषाको रूपमा बोल्ने गरेका छन् । कुलुङभाषालाई कुलुङ जातिले "कुलुरिङ" भन्दछन् । जसको अर्थ कुलु=कुलुङ जाति र रिङ= भाषा हो । Sources: Wikipedia and Wikidata (Q6443304). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.