DigiNepal · culture
Historical Rajput settlers in Nepal
Rajputs of Nepal or anciently Rajputras are Rajput Kshatriya community of Nepal. Type: ethnic group. नेपालीमा: नेपालका राजपुत, नेपालका राजपुत वा प्राचीनतम राजपुत्र प्राचीन तथा मध्यकालीन भारतबाट बसाइँ सरी आएका राजपुतहरूको समुहहलाई भनिन्छ । विशेषतः काठमाडौँ उपत्यका, खस मल्ल राज्य, पश्चिमी बाइसी-चौबिसी राज्यहरू तथा अन्य तराईका भूभागहरूमा राजपुतहरूको प्राचीनदेखि मध्यकालमा बसाइँ सरेको देखिन्छ । Sources: Wikipedia and Wikidata (Q64038573). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.