DigiNepal · culture
Nepali hat
The Dhaka topi, is a traditional Nepalese cloth hat which forms part of Nepalese national dress, and worn by men on a daily basis in the hilly regions of the country. It is also popular among Nepali-speaking Indian communities in Sikkim, Assam, West Bengal, and Uttarakhand. नेपालीमा: ढाका टोपी, ढाका टोपी वा धाका टोपी ढाकाको कपडाबाट बनेको एक शिरपोश हो। ढाका टोपी नेपालीहरूको मौलिक पोसाक पनि हो। नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी निकै चर्चित छन् । यो टोपी बाहुन, क्षेत्रीले मात्र नभएर सबै जाति जन-जातिले निकै सम्मानका साथ लगाउँछन् । ढाका टोपी सिक्किम, आसाम, पश्चिम बंगाल र उत्तराखण्डका नेपालीभाषी भारतीय समुदायहरूमाझ पनि लोकप्रिय छ। Sources: Wikipedia and Wikidata (Q3634589). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.