DigiNepal · culture
national outfit of Nepalese men
Daura-Suruwal is one of the national outfit of Nepalese men. The Daura is a variant of the Kurta and is the upper garment, the Suruwal is the trouser. The coat was added to the costume by Jang Bahadur Rana, a prime minister of Nepal in the 19th century. The outfit is also popular in Darjeeling in neighbouring India amongst people of Nepalese descent. नेपालीमा: दौरा सुरूवाल, दौरा सुरुवाल नेपाल र भारतका सिक्किम, दार्जीलिङ आदि केही क्षेत्रमा लगाइने पोसाक हो। २०६८ साल भन्दा पहिलो यो नेपालको राष्ट्रिय पोसाक थियो। २०६८ सालमा बाबुराम भट्टराई नेतृत्व सरकारले दौरा-सुरुवाल-टोपी, गुन्युचोली समय सापेक्ष नभएको भन्दै हटाउने निर्णय गरेको थियो। यो पोसाक पहाडी भेगमा बढी प्रयोग हुन्छ। दौरा-सुरुवालसँगै कोट र शिरमा ढाका टोपी वा भादगाउँले टोपी पनि लगाउने चलन छ। Sources: Wikipedia and Wikidata (Q3634111). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.