DigiNepal · culture
Hindu Brahmin Community in Kathmandu Valley, Nepal
Rajopadhyaya, also called Newa Brahmin, is the main division of the Newar Brahmins in Nepal. The Rajopadhyayas claim to have originated in Kannauj, or modern day Kannauj in Uttar Pradesh, India. Kannauj is a city with a prestigious history from where the Newar Brahmins claim to come. नेपालीमा: राजोपाध्याय, राजोपाध्याय प्राचीन नेपालका ब्राह्मण पुरोहितहरू हुन्। उनीहरूलाई नेपाल भाषामा द्यःबाज्या, द्यःबर्म्हु, द्यःभाजु तथा द्यःब्राह्मण पनि भनिन्छ। प्राचीन नेवार राज्यहरूमा राजा तथा राजपरिवारका गुरू, पुरोहित तथा राजनीतिक, अर्थिक, सामाजिक, कुटनीतिक इत्यादिका मामिलामा राजोपाध्यायहरूले सल्लाहकारको भूमिका समेत निभाएका थिए। राजोपाध्यायहरू विशेषतः नेवार समुदायमा तान्त्रिक गुरूका रूपमा चिनिन्छन्। Sources: Wikipedia and Wikidata (Q19683064). License: CC BY-SA 4.0 (text), CC0 (data).
Share-alike: this text keeps its licence. Anything derived from it must credit the source and use the same licence.