Deputy Department Manager of Planning and Contract, Deputy Department Manager of Electromechanical and Material Management, Engineering Mana

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. · सानेपा–०२, ललितपुर, नेपाल।

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. · सानेपा–०२, ललितपुर, नेपाल।
Apply by 2026-11-01via merojob
मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि.सानेपा–०२, ललितपुर, नेपाल।(प्रथम पटक प्रकाशित मिति: २०८३/०७/०८)मनाङ जिल्ला, नासोँ तथा चामे गाउँपालिकास्थित निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि निम्न पदमा प्राविधिक तथा दक्ष जनशक्ति आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उल्लेखित ठेगानामा आवेदन दिनुहुन अनुरोध गरिन्छ।आवश्यक पद तथा न्यूनतम योग्यता१. Deputy Department Manager of Planning and Contractआवश्यक संख्या: १ जनाशैक्षिक योग्यता: इन्जिनियरिङमा स्नातक तह (Bachelor’s in Engineering), Associate Degree वा सो सरह।अनुभव: सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको कार्यानुभव।२. Deputy Department Manager of Electromechanical and Material Managementआवश्यक संख्या: १ जनाशैक्षिक योग्यता: स्नातक तह (Bachelor’s Degree), Associate Degree वा सो सरह।अनुभव: सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव।३. Engineering Management Postआवश्यक संख्या: १ जनाशैक्षिक योग्यता: इन्जिनियरिङमा स्नातक तह (Bachelor’s in Engineering), Associate Degree वा सो सरह।अनुभव: सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको कार्यानुभव।द्रष्टव्य: चिनियाँ तथा अंग्रेजी भाषामा पोख्त (Fluent in Chinese and English) उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।अन्य विवरणहरूकाम गर्नुपर्ने क्षेत्र तथा स्थान: काठमाडौं तथा आयोजना स्थल।तलब तथा सुविधा: आपसी सहमतिमा निर्धारण गरिनेछ।कार्यरत रहने अवधि: १ वर्ष।संलग्न गर्नुपर्ने कागजातहरू: शैक्षिक योग्यता, कार्यानुभव तथा अन्य सम्बन्धित कागजातहरू।
Apply / official notice ↗

← All jobs on DigiNepal