Accountant ,Sales Representative

रुपाकोट ज्योति सुनचाँदी दुकान · महेंन्दपुल, पोखरा

रुपाकोट ज्योति सुनचाँदी दुकान · महेंन्दपुल, पोखरा
PrivateApply by 2026-11-29via merojob
रुपाकोट ज्योति सुनचाँदी दुकानमहेंन्दपुल, पोखरा यस रूपाकोट ज्योति सुनचाँदी दुकानका लागि देहाय बमोजिमका पदमा योग्य तथा अनुभवी व्यक्तिहरूको आवश्यकता भएकोले इच्छुक नेपाली नागरिकले सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।लेखापाल (Accountant )१ जना (पुरुष मात्र ) न्यूनतम योग्यता:स्नातक (Bachelor) अनुभव:कम्नीमा २ वर्षको अनुभव र Tax Knowledge अनिवार्य ।बिक्री प्रतिनिधि (Sales Representative)३ जना (महिला तथा पुरुष दुबै)न्यूनतम योग्यता: १०+२ उतीर्णअनुभवःबिक्री तथा ग्राहक व्यवस्थापनको अनुभव भएकालाई विशेष प्राथमिकता ।आवेदनका लागि आवश्यक कागजातहरूः1 नागरिकताको फोटोकपी 2 पासपोर्ट साइजको फोटो अनुभव पत्र (भएमा मात्र )इच्छुक व्यक्तिहरूले तोकिएको मापदण्ड अनुसार आवेदन दिनु हुन अनुरोध छ ।
Apply / official notice ↗

← All jobs on DigiNepal