न्यूक्लियर मेडिसिन फिजिसियन, न्यूक्लियर मेडिसिन टेक्नोलोजिस्ट

वीर अस्पताल · kathmandu

वीर अस्पताल · kathmandu
Apply by 2026-11-02via merojob
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानवीर अस्पतालप्रथम पटक प्रकाशित मिति: २०८३/०७/१०यस अस्पतालमा रिक्त रहेका देहायबमोजिमका पदहरू करार सेवामार्फत पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र (अन्तिम दिन कार्यालय समयभित्र) रीतपूर्वकको आवेदन आह्वान गरिन्छ।१. आवश्यक पद सङ्ख्या तथा न्यूनतम शैक्षिक योग्यताक) विज्ञापन नं. १/०८३/८४पद: न्यूक्लियर मेडिसिन फिजिसियनसेवा/समूह: चि.वि.रा.प्र.तह: नवौँ तहसेवाको प्रकार: मासिक ज्यालादारीआवश्यक सङ्ख्या: १ जनान्यूनतम शैक्षिक योग्यता: MD (Nuclear Medicine)ख) विज्ञापन नं. २/०८३/८४पद: न्यूक्लियर मेडिसिन टेक्नोलोजिस्टसेवा/समूह: चि.वि.रा.प्र.तह: सातौँ तहसेवाको प्रकार: सेवा करारआवश्यक सङ्ख्या: १ जनान्यूनतम शैक्षिक योग्यता: B.Sc./M.Sc. (Nuclear Medicine Technology)२. आवश्यक कागजातहरूआवेदनका साथ निम्न कागजातहरू पेस गर्नुपर्नेछ। कागजातहरूको प्रतिलिपिमा उम्मेदवार स्वयंले प्रमाणित गरेको हुनुपर्नेछ।नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि। न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र (Transcript) र चारित्रिक प्रमाणपत्र (Character Certificate) को प्रतिलिपि। सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि। सम्बन्धित कार्य अनुभव तथा तालिमको प्रमाणपत्र (भएमा)। हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति।३. आवेदन दिने अन्तिम मिति: २०८३ साल कात्तिक १६ गते कार्यालय समयभित्र।४. आवेदन दस्तुर: रु. १,०००/- (अक्षरेपी एक हजार रुपैयाँ मात्र)।५. छनोटको किसिमविज्ञापन नं. १: अन्तर्वार्ता।विज्ञापन नं. २: लिखित परीक्षा तथा अन्तर्वार्ता।६. तलब तथा अन्य सुविधा: प्रतिष्ठानको नियमानुसार हुनेछ।७. सम्पर्क मिति: २०८३ साल कात्तिक १७ गते।नोट: म्याद नाघी आएका वा रीत नपुगेका दरखास्तउपर कुनै कारबाही गरिने छैन। विस्तृत जानकारीका लागि यस अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।
Apply / official notice ↗

← All jobs on DigiNepal