महाप्रबन्धक

सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. · पोखरा-११, रानीपौवा, कास्की

सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. · पोखरा-११, रानीपौवा, कास्की
CooperativeApply by 2026-12-01via merojob
सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.यस सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. मा तपसिल बमोजिमको रिक्त पदमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले योग्य तथा ईच्छुक नेपाली नागरिकहरुबाट मिति २०८३ मंसिर १५ भित्र आवश्यक कागजात सहित संस्थामा दरखास्त पेश गर्नुहुन आह्वान गरिएको छ ।पद : महाप्रबन्धकयोग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उतीर्ण गरि बैंक तथा वित्तीय संस्थामा १५ बर्ष कार्यअनुभव भएको ।तलव तथा सुविधा : आपसी समझदारीसेवा: करारछनौट बिधि: अन्तरवार्तापुनश्च : ईमल pkrsayapatri@gmail.com मार्फत पनि निवेदन पेश गर्न सकिनेछ ।
Apply / official notice ↗

← All jobs on DigiNepal