EducationApply by 2026-11-26via merojob
श्री गोगन माध्यमिक विद्यालय पोखरा - ३२, गगनगौंडामिति: २०८३/०८/३ गतेपोखरा महानगरपालिकाको कार्यालय शिक्षा महाशाखाको मिति २०८३/०८/०२ को च.नं. ३१२ को पत्र अनुसार यस विद्यालयमा महानगरपालिकाको वार्षिक विकास कार्यक्रम अनुसार प्रसूति सट्टा शिक्षक करार नियुक्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमको योगयता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हानगरिन्छ ।विज्ञापन नं: ०९/०८३पद: प्रसूति सट्टा शिक्षक करारआवश्यक संख्या: १ (एक)शैक्षिक योग्यता: कक्षा १२ वा सो सरह उत्तीर्णतलब स्केल: रु. १५,०००करार अवधि: ३ महिनादरखास्त दस्तुर : ५००आवश्यक कागजातहरु:शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि । नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।हस्त लिखित निवेदन ।दरखास्त आइपुग्नुपर्ने अन्तिम मितिः २०८३ /०८/१० गते सम्पर्क मिति : २०८३/०८/११ गते बिहान १०:०० बजे परीक्षा मिति सम्पर्क मितिमा तोकिने छ ।दरखास्त दिने स्थान : विद्यालय प्रशासनपरीक्षाको किसिम : लिखित, अन्तर्वार्ता र कक्षा अवलोकन