CooperativeApply by 2026-11-26via merojob
कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लि.कास्की जिल्लाको एक प्रतिष्ठित तथा समुदायमा आधारित सहकारीको लागि तपसिल बमोजिमको कर्मचारी आवश्यक भएकोले ७ दिन भित्रमा हस्त लिखित निवेदन सहित दरखास्त दिनको लागि सूचना प्रकाशित गरिन्छ । पद: अधिकृतसख्या : १न्यूनतम शैक्षिक योग्यता: ब्यवस्थापन विषयमा लेखा वा वित्त शास्त्र लिई कम्तीमा स्नातक तह उत्तीर्ण वा सो सरह ।उमेर : २५ वर्ष पुरा भई ४० वर्ष ननाघेकोअनुभव: कुनै पनि सहकारी संस्था वा बैक, वित्तिय क्षेत्रमा अनुभव प्राप्त भएको हुनु पर्नेदरखास्त दिने अन्तिम मिति : २०८३/०८/१० गते दिनको ४ बजे भित्रसेवा सुविधा: आपसी समझदारीमानोटः छनोट सूचिमा परेका उम्मेदवारलाई मात्र अन्तवर्तामा | समावेश गराईने छ । स्थानिय व्यक्तिलाई प्राथमिकता दिइने छ।