विज्ञान शिक्षक आधारभूत तह; विज्ञान प्रयोगशाला सहायक

श्री त्रिभुवन शान्ति माध्यमिक विद्यालय · खुदी, ढुङ्गेपाटन, लेखनाथ, कास्की

श्री त्रिभुवन शान्ति माध्यमिक विद्यालय · खुदी, ढुङ्गेपाटन, लेखनाथ, कास्की
EducationApply by 2026-11-25via merojob
श्री त्रिभुवन शान्ति माध्यमिक विद्यालय दोस्रो पटक प्रकाशित मिति : २०८३/०८/०३व्यवस्थापन समितिको २०८३/०६/२५ गतेको निर्णय अनुसार तपसिल बमोजिमका शिक्षक कर्मचारी आवश्यक रहेकोले इच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र रीतपूर्वक आवेदन आव्हान गरिन्छ ।विज्ञापन नं: ००४|०८३पद : विज्ञान शिक्षक आधारभूत तह (१-५)शिक्षक संख्या : ०१ जनाबिज्ञापन नं: ०५/०८३पद : विज्ञान प्रयोगशाला सहायकसंख्या : ०१ जना शैक्षिक योग्यता :विज्ञान शिक्षकका लागि विज्ञान विषयमा स्नातक तह उत्तीर्ण वा सो सरहप्रयोगशाला सहायकका लागि विज्ञान विषय लिई १०+२ वा प्रविणता प्रमाण पत्र तह उत्तीर्णकिसिम : विद्यालय आन्तरिक स्रोत करारपरीक्षाको किसिम : लिखित, अन्तरवार्ता / कक्षा अवलोकनफारम / आवेदन शुल्क : रु १०००/- (एक हजार रुपैया मात्र)नोट : कम्प्युटर सम्बन्धी ज्ञान अनिवार्य, उच्च योग्यता र अनुभवीलाई विशेष ग्राह्यता दिइनेछ ।सम्पर्क मिति : २०८३/०८/०९ गते कार्यालय समयपछि ।
Apply / official notice ↗

← All jobs on DigiNepal