प्राथमिक तह शिक्षक

श्री सूर्य विनायक माध्यमिक विद्यालय · लमही न.पा- १ नर्तीीं, दाङ

श्री सूर्य विनायक माध्यमिक विद्यालय · लमही न.पा- १ नर्तीीं, दाङ
EducationApply by 2026-11-30via merojob
श्री सूर्य विनायक माध्यमिक विद्यालयलमही न.पा- १ नर्तीीं, दाङयस बिद्यालयमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणीको स्वीकृत दरबन्दीमा करार शिक्षक पदपूर्ति गर्नका लागि लमही नगरपालिका नगरकार्यपालिका लमही दाङको च.नं ४६५ को प्राप्त अनुमति पत्र र बिद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/२० गतेको निर्णयानुसार प्रचलित शिक्षा ऐन तथा नियमावली अनुसार शिक्षक छनोट गरी नियुक्ति गर्ने निर्णय भएकोले तपसिल बमोजिमको योग्यता | पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त आह्ह्वान गरिन्छ । विज्ञापन नं. ०१/ २०८३ / ०८४पदः शिक्षकतहः प्राथमिककिसिमः करारमाग संख्या: १ (एक)तलव सुविधा: नेपाल सरकारको प्रचलित स्केल बमोजिम न्यूनतमशैक्षिक योग्यताः शिक्षाशास्त्र संकायबाट प्रमाणपत्र तह उत्तीर्ण गरेको बा सो सरह (माथिल्लो शैक्षिक योग्यता भएकालाई प्राथमिकता दिइनेछ ।) उमेर: १८ वर्ष पूरा भै ४० वर्ष ननाघेको दरखास्त दस्तुर रु २०००/- (दुई हजार रुपैयाँ) परीक्षाको किसिम : लिखित र अन्तर्वार्तादरखास्त दिने अन्तिम मितिः २०८३ / ०८ / १४ गते विद्यालय समयभित्रसम्पर्क मिति: २०८३ / ०८ / १५ गते परीक्षा मिति र स्थान सम्पर्क मितिमा तोकिनेछ । पुनश्चः नेपाल सरकार शिक्षक सेवा आयोगको करार सूचीका उम्मेदवारको दरखास्त परेमा अन्य उम्मेदवारहरुको दरखास्त दस्तुरसहित फितां गरिनेछ । (सूचना प्रकाशित गरेको ७ दिनभित्र)आवश्यक कागजातहरू:हस्तलिखित निवेदननेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि
Apply / official notice ↗

← All jobs on DigiNepal