हाइड्रोपावर प्लान्ट अपरेटर / सिनियर सिफ्ट इन्चार्ज

Bhujung Hydropower · Bhujung , Lamjung

Bhujung Hydropower · Bhujung , Lamjung
PrivateApply by 2026-11-24via merojob
यस कम्पनीको लागी तपशिल बमोजिम पदमा कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिहरुले आफ्नो नागरिकता, योग्यताको प्रमाणपत्रको प्रतिलिपि र वायोडाटा र पासपोर्ट साइजको १ प्रति फोटो सहित यस भुजुङ्ग हाइड्रोपावर लिमिटेडको रजिष्ट्राड कार्यालय टोखा - १०, सामाखुसिमा सम्पर्क गर्नुहोला ।पद : हाइड्रोपावर प्लान्ट अपरेटर / सिनियर सिफ्ट इन्चार्जयोग्यता : मान्यताप्राप्त संस्थाबाट इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमासंख्या : ०१अनुभव तथा सीप:जलविद्युत आयोजना सञ्चालनमा न्यूनतम ५ वर्षको अनुभवइलेक्ट्रिकल प्रोटेक्सन सिस्टम, ट्रबलसुटिङ तथा आपत्कालीन अवस्था व्यवस्थापनसम्बन्धी ज्ञान । सिफ्ट नेतृत्व, टिम व्यवस्थापन तथा निर्णय क्षमता । SCADA/कन्ट्रोल रुम तथा टरबाईन- जेनेरेटर सञ्चालनमा व्यवहारिक अनुभव Pelton Turbine मा कार्य अनुभव भएको आवेदकलाई विशेष प्राथमिकता दिईने MS Excel तथा कम्प्युटर सम्बन्धी ज्ञान सुरक्षित, भरपर्दो र प्रभावकारी विद्युत उत्पादन सुनिश्चित गर्न सक्ने क्षमतारोटेसनल सिफ्टमा काम गर्न इच्छुकनियुक्तिः करार सेवामा गरिनेछ ।पारिश्रमिकः कम्पनीको नियमअनुसार अनुभव र दक्षताका आधारमा आपसी सहमतिमा दिइने छ।उमेरः २४ वर्ष पुरा गरि ३५ वर्ष ननाघेको कार्यस्थलः माथिल्लो मिदिम जलविद्युत आयोजनास्थल भुजुङ्ग, लमजुङ्ग प्रकाशित मितिः २०८३/०८/०१ गते मंगलबार निवेदन आइपुग्ने अन्तिम मितिः २०८३/०८/८ गते मंगलबार अन्तर्वार्ता मितिः २०८३/०८/०९ गते बुधबारअन्तर्वार्ताः छनौटमा परेका उम्मेदवारलाई मात्र बोलाईनेछ । छनौट भएको उमेदवारलाई ६ महिना परिक्षणकालमा राखिनेछ
Apply / official notice ↗

← All jobs on DigiNepal