CooperativeApply by 2026-11-23via merojob
दीपज्योति बचत तथा ऋण सहकारी संस्था लि.यस सहकारी संस्थाको लागि निम्नलिखित पदमा कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो एकप्रति फोटो, बायोडाटा, हस्तलिखित निवेदनसहित २०८३ मंसिर ७ गतेसम्ममा संस्थाको कार्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ । विज्ञापन नं: ०१-०८३/०८४पद: व्यवस्थापन प्रमुखयोग्यता: कम्प्युटर तथा लेखा सफ्टवेयरसम्बन्धी ज्ञान भएकोसवारी चालक अनुमतिपत्र प्राप्त भएकोबचत तथा ऋण सहकारी संस्थामा कम्तीमा २ आर्थिक वर्ष कार्य अनुभव भएकोसेवा सुविधा: संस्थाको नियमानुसारछनौट प्रक्रिया: अन्तर्वार्ता र प्रयोगात्मक( योग्यता पुगी सूचीमा परेका उम्मेदवारलाई मात्रै प्रतियोगितामा सहभ(ागी गराइनेछ ।)अन्य विशेष योग्यता : बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ३ अन्तर्गत | योग्य हुनुपर्नेछ ।छनौटसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिमा रहनेछ ।