प्रा. शि. तृतीयं तह

श्री आधारभूत विद्यालय खजनपुर · सिरहा, मधेश प्रदेश (नेपाल)

श्री आधारभूत विद्यालय खजनपुर · सिरहा, मधेश प्रदेश (नेपाल)
EducationApply by 2026-11-19via merojob
श्री आधारभूत विद्यालय खजनपुर औरही गा. पा. - ३, खजनपुरजि - सिरहा, मधेश प्रदेश (नेपाल)प्रस्तुत विषयमा यस विद्यालयको रिक्त रहेको प्रा. शि. तृतीय राहत अनुदानकोटाको पदपुर्तिको लागि गाउँ कार्यपालिकाको कार्यालय औरही सिरहाको मिति २०८३/०६/१२ को च.नं. २८४ को विज्ञापन अनुमति पत्र तथा यस विद्यालयको वि.व्य.स. को मिति २०८३/०७/०३ को निर्णय बमोजिम तपसिल अनुसारका योग्यता पुगेका उम्मेदवारहरुलाई दरखास्त पेश गर्नु हुन् अनुरोध छ यो सूचना प्रकाशित भएको मितिले सार्वजनिक विदा बाहेक १५ (पन्द्रह ) दिन (मिति २०८३/०८/०३ गते कार्यालय समय) भित्र सम्बन्धित कागजात सहित आवेदन पेश गर्नु हुन् यो सूचना प्रकाशित गरिएको छ ।१. विज्ञापन नं. ०१/०८३/०८४२. तहः प्रा. शि. तृतीयं राहत अनुदान ३. श्रेणी: तृतीय8.पद संख्या: १ (एक)५. नियुक्तिको किसिमः अस्थायी / करार६. शैक्षिक योग्यता: आई.एड वा सो सरह७. उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको८. आवेदन दस्तुर: रु. १०००/- (अक्षरेपी रु. एक हजार मात्र)नोट: यस विद्यालयको चल्ती हिसाब नं. ११२००७२८६४८०००११ मा एनएमबी बैंक शाखा औरहीमा जम्मा गरेको सक्कल भौचर आवेदन साथ पेश गर्नु पर्नेछ ।९. परीक्षाको किसिम : लिखित, अन्तवार्ता आवश्यक परेमो प्रयोगात्मक समेत हुनेछ ।१०. तलब वा अन्य सुविधाः नेपाल सरकारको प्रचलित स्केल बमोजिम ।११. आवेदन पेश गर्ने स्थान: श्री आ. वि. खजनपुर, औरही-३, सिरहा ।१२. आवेदन दिने मिति :- २०८३/०७/०९ गते २०८३/०८/०३ गते सम्म ।१३. सम्पर्क मिति पछि तोकिने छ ।१४. परीक्षा मिति र स्थानः सम्पर्क मितिको दिन तोकिने छ ।१५. आवेदन साथ पेश गर्नुपर्ने कागजातहरूशिक्षक पदका लागि हस्त लिखित निवेदन ।नेपाली नागरिकताको प्रतिलिपि ।शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि ।स्थायी अध्यापन अनुभति पत्रको प्रतिलिपि ।निरोगिता प्रमाण पत्रको प्रतिलिपि ।१६. आवेदकले दरखास्त फाराममा फोटो टाँसी एउटा नेपाली फाइलमा आवश्यक कागजातहरु थप (२) दुई वटा फोटो सहित पेश गर्नु पर्नेछ ।
Apply / official notice ↗

← All jobs on DigiNepal