EducationApply by 2026-11-11via merojob
श्री भण्डारा माध्यमिक विद्यालय राप्ती - ६. हर्दी, भण्डारा, चितवनयस श्री भण्डारा माध्यमिक विद्यालयमा निम्नानुसारको पदमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य इच्छुक नेपाली नागरिकहरूले रीतपूर्वक निवेदन पेश गर्नुहुन दरखास्त आह्वान गरिन्छ ।१. विज्ञापन नं. ०१ / २०८३तहः विद्यालय कर्मचारी (लेखापाल)सेवाको किसिमः करार (नेपाल सरकारको अनुदान) ४. पद संख्या १ (एक)शैक्षिक योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा कक्षा १२ वा सोसरह उतीर्ण भई कार्यालयीय काम कम्प्युटरमा गर्न सक्नेतलव स्केल: नेपाल सरकारले तोके अनुसार ।उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको२. विज्ञापन नं. ०२ / २०८३तह: विद्यालय कर्मचारी (सहायक लेखापाल)सेवाको किसिमः करार (निजी)पद संख्या: १ (एक)शैक्षिक योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा कक्षा १२ वा सोसरह उत्तीर्ण भई कार्यालयीय काम कम्प्युटरमा गर्न सक्ने ।तलब स्केल: वि.व्य.स. को निर्णयानुसार ।उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।आवेदन दस्तुरः विज्ञापन नं १ को लागि १,५००।- र विज्ञापन नं २ को लागि १,०००/-परीक्षाको किसिम : लिखित तथा अन्तवांतां ।दरखास्त दिने अन्तिम दिन मिति: २०८३/०७/२५ गते दिउँसो ४:०० बजेसम्मसम्पर्क मितिः मिति २०८३/०७/२५ गते दिउँसो ४:०० बजेपछि परीक्षा हुने मितिः सम्पर्क मितिमा तोकिनेआवश्यक कागजातः शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकताको प्रमाण पत्र, तथा अनुभवका प्रमाण पत्रहरूको प्रतिलिपि