बाल विकास सहजकर्ता

श्री बोदवार माध्यमिक विद्यालय बोदवार · रोहिणी गाँउपालिका-६, बोदवार, रुपन्देही

श्री बोदवार माध्यमिक विद्यालय बोदवार · रोहिणी गाँउपालिका-६, बोदवार, रुपन्देही
EducationApply by 2026-11-11via merojob
श्री बोदवार माध्यमिक विद्यालय बोदवार रोहिणी गाँउपालिका-६, बोदवार, रुपन्देहीप्रकाशित मिति: २०८३/०७/१३उपरोक्त सम्वन्धमा यस श्री बोदवार मा.वि. बोदवारमा रिक्त रहेको वाल विकास सहजकर्ताको पद पूर्तिको लागि तपसिल अनुसारको योग्यता पुगेको नेपाली महिला नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुहुनको लागि यो सूचना प्रकाशन गरिएको छ ।१.विज्ञापन नं: १/०८३/०८४२.पद : बाल विकास सहजकर्ता ।३.शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा विषयमा प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको ।४.उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।५.तलब स्केल: नेपाल सरकारले तोके बमोजिम ।६. आवश्यक कागजात: हस्तलिखित निवेदन ,नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, अध्यापन अनुमति पत्र, निरोगिता प्रमाण पत्र ।७.आवेदन दस्तुर: १०००/- अक्षरेपी एक हजार मात्र ।८.आवेदन दिने अन्तिम मिति: २०८३।०७।२५ गते ४:०० वजेसम्म ।९.छनौट प्रक्रिया: लिखित, अन्तरवार्ता र कक्षा अवलोकन ।१०. सम्पर्क मिति: २०८३।०७।२६ गते ।११. परीक्षा मिति: परीक्षा समितिको निर्णय अनुसार जानकारी गराईने छ ।
Apply / official notice ↗

← All jobs on DigiNepal